२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

भारी बर्षाले पोखराको लामाचौरस्थित सीप परीक्षण केन्द्र भासियो



कास्की । निरन्तरको बर्षाका कारण पोखराको लामाचौरस्थित सीप परीक्षण केन्द्र भासिएको छ ।

भारी वर्षाको कारण बिहीबार राति ११ बजे केन्द्रको भान्साघर भासिएको हो । केन्द्रको भान्साघर सामान्य भासिएकाले मानवीय क्षति नभएको कास्की प्रहरीले जानकारी दिएको छ । थप पानी परे जमिन भासिन सक्ने प्रहरीले बताएको छ ।

केन्द्रमा ३७ जना विद्यार्थीहरु थिए ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ११ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको