१० पुस २०८२, बिहिबार । December 26, 2025

मेलम्ची नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आह्वान



सिन्धुपाल्चोक । भारी वर्षा भएपछि सिन्धुपाल्चोकको मेलम्ची नदीमा जलसतहले सतर्कता तह पार गरेको छ ।

जल सतह बढेसँगै नदी तटीय क्षेत्रमा जोखिम बढेको छ । नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । यस्तै, विभागले आगामी तीन दिन भारी वर्षा हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार मध्य तथा पश्चिमी भेगमा अधिक वर्षा हुने विभागले प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ७ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist