२१ मंसिर २०८२, शनिबार । December 7, 2025

यू-२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा श्रेष्ठ



काठमाडौं। यू–२० राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार एन्फाका महासचिव किरण राईले श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । साथै, सहायक प्रशिक्षकमा शशिन्द्र धिमाल र गोलकिपिङ प्रशिक्षकमा राजु सिंहलाई नियुक्त गरिएको छ ।

काठमाडौंमा आगामी अगस्ट १६ देखि २८ सम्म आयोजना हुने साफ यू–२० च्याम्पियनसिपका लागि अहिले राष्ट्रिय टोलीको लागि खेलाडी छनोट प्रक्रिया भईरहेको छ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ३ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको