३० चैत्र २०८२, सोमबार । April 13, 2026

टी–२० आई वरीयता

नेपाल १७ औँ स्थानमा यथावत, खेलाडी वरीयतातर्फ भारतका अलराउन्डर हार्दिक शीर्षस्थानमा


१९ असार २०८१, बुधबार  

24
Shares

एजेन्सी । भर्खरै सम्पन्न टी–२० विश्वकप २०२४ पछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल १७ औँ स्थानमा यथावत रहेको छ ।

खेलाडी वरीयतातर्फ अलराउन्डरमा भारतका हार्दिक पंड्या एक नम्बरमा आएका छन् । नेपालका दीपेन्द्रसिंह ऐरी ७ औँ स्थानमा यथावत छन् । अलराउन्डरतर्फ कुशल मल्ल ३६ औंमा यथावत, रोहित पौडेल ५४ मा यथावत, गुल्सन ७० र कुशल भुर्तेल ७१ मा यथावत । करण केसी ७५ औँ स्थानमा यथावत छन् ।

ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरी ४६ औँमा यथावत छन् भने कप्तान रोहित पौडेल ६१ मा यथावत रहेका छन् । उता ओपनर आसिफ शेख भने एक स्थान खस्केर ७१ औँ स्थानमा झरेका छन् ।

बलिङतर्फ सोमपाल कामी एक स्थान खस्केर ९२ औँ र दीपेन्द्रसिंह ऐरी ९७ औँ स्थानमा यथावत छन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  २ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व