३० चैत्र २०८२, सोमबार । April 13, 2026

युरोकप २०२४

क्वाटरफाइनल समिकरण पुरा, कस्को भिडन्त को सँग ?


१९ असार २०८१, बुधबार  

891
Shares

एजेन्सी । जारी युरोकप २०२४ को क्वाटरफाइन्ल समिकरण पुरा भएको छ ।

गएराति भएको खेलमा अस्ट्रियालाई पराजित गर्दै टर्की क्वाटरफाइनलमा प्रवेश गरेको छ । अस्ट्रियालाई २–१ गोल अन्तरले पराजित गर्दै टर्कीले अन्तिम ८ मा स्थान पक्का गरेको हो । यस्तै रोमानियालाई पराजित गर्दै नेदरल्याण्ड्सपनि क्वाटरफाइनलमा पुगेको छ । यो सँगै अब युरो कपको क्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ ।

क्वाटरफाइनलमा टर्की र नेदरल्याण्ड्स भिड्नेछन् । यस्तै क्वाटरफाइनलमा स्पेन र जर्मनी, इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा फ्रान्स र पोर्चुगलबीच भिडन्त हुनेछ । क्वार्टरफाइनलका खेलहरु शुक्रबार र शनिबार हुनेछ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ७ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व