१८ पुस २०८२, शुक्रबार । January 2, 2026

भारतमा सत्संगको क्रममा भागदौड हुँदा ज्यान गुमाउनेको संख्या ६० नाघ्यो



एजेन्सी । भारतको उत्तर प्रदेशको हाथरसमा सत्संघको क्रममा भागदौड हुँदा ज्यान गुमाउनेको संख्या ६० नाघेको छ।

ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका छन्। हाथरसको सिकन्दराराऊ थाना क्षेत्रको फुलरईमा भएको घटनामा १०० जनाभन्दा बढी महिला र बालबालिका घाइतेसमेत भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेहरुलाई एटा मेडिकल कलेजमा भर्ना गरिएको छ।

चिकित्सकका अनुसार ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने छ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together