२८ बैशाख २०८३, सोमबार । May 11, 2026

भारतको उत्तर प्रदेशमा सत्संगमा भागदौड हुँदा २७ जनाको मृत्यु


१८ असार २०८१, मंगलबार  

9
Shares

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा एउटा सत्संगको समयमा भागदौड हुँदा २७ श्रद्धालुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २३ जना महिला, ३ जना बालबालिका र एक जना पुरुष भएको बताइएको छ । अन्य कयौँ घाइतेलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।

धार्मिक कार्यक्रमका क्रममा भागदौडका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सरकारसँग ‘स्पिड’ र ‘स्प्रिट’ मिलाउन इप्पान महासचिवमा युवा इन्जिनियर मिथुन पौडेलको उम्मेदवारी घोषणा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी

स्वच्छ बुटवलका लागि रुद्रगण र एम.आर.आर. टिम बुटवलको उदाहरणीय पहल

बुटवल । नेपाल सरकारले सञ्चालन गरेको सरसफाई सप्ताह अभियानप्रति स्वागत

फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड

काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज