३ आश्विन २०८३, शनिबार । September 20, 2026

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध


१८ असार २०८१, मंगलबार  

132
Shares

मुग्लिन । निरन्तरको बर्षासँगै झरेको पहिरोले मुग्लिन–नारायणगढ​ सडकखण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ जलवीरे ​भन्ने स्थानमा मंगलबार दिउँसो ३ बजेपछि पहिरो खस्दा अहिले सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । पहिरोसँगै खसेको ठूलो ढुङ्गा पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।​ प्रहरीका अनुसार सडक दुईतर्फी सञ्चालन गर्न करिब १ घण्टा लाग्ने अनुमान छ ।

पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ४ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली