२१ मंसिर २०८२, शनिबार । December 7, 2025

दक्षिण कोरियामा कारले ठक्करबाट ९ जनाको मृत्यु



एजेन्सी । दक्षिण कोरियाको राजधानी सोलमा कारले ठक्कर दिँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।

गएराति सोलको एउटा भिडभाडयुक्त क्षेत्रमा अनियन्त्रित कार घुस्दा चारजना घाइते भएका छन् । दुर्घटनामा हताहत हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ। ६८ वर्षीय चालकले चलाएको कार भिडमा कुदेको थियो। गलत दिशातिर हुईकिएको कार पहिले दुईवटा अरु गाडीलाई ठक्कर दिएपछि भिडमा उछिट्टिएको थियो। दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ३ जनाको अस्पताल पुर्याएपछि मृत्यु भएको दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले जनाएको छ।

दक्षिण कोरियामा पैदलयात्रीलाई ठक्कर दिएर हुने दुर्घटनाको संख्या अरु देशको भन्दा निकै ठूलो छ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ९ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको