३० चैत्र २०८२, सोमबार । April 13, 2026

युरोकप २०२४

स्लोभेनियालाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगल क्वार्टरफाइनलमा


१८ असार २०८१, मंगलबार  

510
Shares

एजेन्सी । जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरको छ ।

गएराति भएको खेलमा स्लोभेनियालाई ३–० गोलले हराउँदै पोर्चुगल अन्तिम ८ मा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको समयमा दुवैतर्फबाट कुनै गोल नभएपछि खेल अतिरिक्त समयमा गएको थियो । उक्त ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

पोर्चुगलको जितमा गोलरक्षक डिएगो कोस्टाले तीनवटा पेनाल्टी विफल पारेका थिए । पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व