१८ पुस २०८२, शुक्रबार । January 2, 2026

रोल्पा जीप दुर्घटना अपडेटः ८ जनाको मृत्यु



रोल्पा । रोल्पाको घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप दुर्घटनामा परि हालसम्म ८ जनाको ज्यान गएको छ ।

जसमध्ये ५ जनाको घटनास्थल र ३ जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भएको छैन । दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र घर्तीगाउँमा पठाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घाइतेहरूको अवस्था चिन्ताजनक छ ।

जीप रोल्पाको माडी गाउँपालिका ४ परेवा छहरामा दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त जीप सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ९ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together