३० चैत्र २०८२, सोमबार । April 13, 2026

सिद्धार्थ बैंकको बीरगञ्ज शाखामा आगलागी


१७ असार २०८१, सोमबार  

90
Shares

बीरगञ्ज । आर्दशनगर मेनरोडस्थित सिद्धार्थ बैंकमा सोमबार आगलागी भएको छ ।

करिब साढे ४ बजेदेखि लागेको आगलागी साँझ ६ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका बीरगञ्जले जनाएको छ । आगो निभाउन बीरगञ्ज महानगरपालिका जितपुर कलैया पोखरीया नगरपालिकाका ६ वटा बारूणयन्त्र लगायत ठुलो संख्यामा नेपाली सेना शसस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिएको छ ।

आगलागीबाट कुनै मानविय क्षति भने भएको छैन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ७ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व