११ श्रावण २०८३, सोमबार । July 27, 2026

ओखलढुंगाको मोलुङ गाउँपालिकामा पहिरो, ५ घर पुरिए


१७ असार २०८१, सोमबार  

342
Shares

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका वडानम्बर ७ मा पहिरोले ५ घर पुरेको छ ।

गएराति परेको अविल वर्षापछि गएको पहिरोमा परी ५ घर पुरिएको मोलुङ गाउँपालिले जनाएको छ । पहिरोले टेकबहादुर पहारी, पेशल पहारी, अम्बर बहादुर पहारी, देबीमाया सुनुवार र दीलबहादुर विकको घरमा क्षति पुयाएको छ । पहिरोमा परि केहि पशुचौपायाको मृत्यु भएपनि हालसम्म कुनै मानविय क्षति भने भएको छैन् ।

पहिरोले घरमा क्षति भएपछि स्थानीयलाई विद्यालय भवनमा राखिएको छ । पहिरोका कारण त्यस क्षेत्रमा अन्य घरपनि जोखिममा परेका छन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ३ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर