१७ पुस २०८२, बिहिबार । January 2, 2026

कोपा अमेरिका २०२४

भेनेजुएला र इक्वेडर क्वाटरफाइनलमा, मेक्सिको बाहिरियो



एजेन्सी । जारी कोपा अमेरिका २०२४ मा भेनेजुएला र इक्वेडरले क्वाटरफाइनलको यात्रा तय गरेका छन् ।

सोमबार बिहान जमैकालाई पराजित गर्दै समूह विजेता बनेर भेनेजुएला र मेक्सिकोसँग गोलरहित बराबरी खेल्दै इक्वेडर क्वाटरफाइनलमा पुगेको हो। भेनेजुएलाले समूह चरणमा तीन वटै खेल जित्दा इक्वेडरले एक जित, एक हार र एक बराबरी खेलेर क्वाटरफाइनलमा स्थान बनाएको हो। सोमबार बिहान जमैकामाथि इडुवार्ड बेलोले ४९ औं मिनेटमा, सलोमोन रोन्डनदर् ५६ औं मिनेटमा र इरिक रमिरेजले ८५ औं मिनेटमा गोल गरे।

समूह ‘बी’ बाट मेक्सिको र जमैका बाहिरिएका छन्।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ८ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य