१८ पुस २०८२, शुक्रबार । January 2, 2026

युरोकप २०२४

जर्जियाविरुद्ध शानदार जित निकाल्दै स्पेन क्वाटरफाइनलमा



एजेन्सी । स्पेन जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा स्पेनले जर्जियालाई ४–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र डानी ओल्मोले एक एक गोल गरेका थिए । त्यस्तै जर्जियाका लागि एक गोल स्पेनका रोबिन ले नोरमाण्डले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि अब स्पेन क्वाटरफाइनलमा आयोजक जर्मनीसँग खेल्ने भएको छ । यो खेल जुलाई ५ मा हुने छ । त्यस्तै यो हारपछि जर्जिया भने युरोकपबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ८ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य