१८ पुस २०८२, शुक्रबार । January 2, 2026

कोपा अमेरिका २०२४

चिलिसँग बराबरी खेल्दै क्यानडा क्वाटरफाइनलमा प्रवेश



एजेन्सी । जारी कोपा अमेरिका २०२४ अन्तर्गत आइतबार बिहान भएको खेलमा चिलिसँग बराबरी खेल्दै क्यानडा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

चिलिसँग बराबरीमा रोकिएपछि क्यानडा समूह ए मा दोश्रो हुँदै क्वाटरफाइनल प्रवेश गरेको हो । खेलको २७ औं मिनेटमा चिलि १० खेलाडीमा सिमित हुनुपरेको थियो । चिलिका सुवाजो रातो कार्ड खादै बाहिरिएपछि चिली दबाबमा आएको थियो । क्वाटरफाइनलमा पुग्न खेल जित्नै पर्ने दवावमा रहेको चिली बराबरीपछि पहिलो चरणबाटै बाहिरिएको छ ।

बराबरीपछि क्यानडा ४ अङ्कसहित क्वाटर फाइनल प्रवेश गर्दा २ अंक रहेको चिली र १ अंक रहेको पेरु बाहिरिएका छ्न् ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ९ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य