एजेन्सी । दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी–२० विश्वकपको उपाधि जितेको छ ।
भारतले टी–२० विश्वकपको उपाधि जितेको यो दोस्रो अवसर हो । भारतले सन् २००७ को पहिलो टी–२० विश्वकपको उपाधि जितेको थियो ।
भारतले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो ।
प्रतिक्रिया