२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

दाङमा चट्याङ लागेर महिलाको मृत्यु    



दाङ । दाङको राजपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

खेतमा काम गरिरहेको समयमा शुक्रबार साँझ करिब ७:३० बजे परेको चट्याङ लागेर घाइते भएकी राजपुर गाउँपालिका–२ मटेरिया निवासी करिब ४० वर्षीया भुमिसरा बुढामगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मगरलाइ उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको