१७ पुस २०८२, बिहिबार । January 2, 2026

टी–२० विश्वकप

टस हारेर पहिले ब्याटिङ गर्दै भारत



एजेन्सी । जारी टी–२० विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

टस जितेर इंग्ल्याण्डले फिल्डिङ रोजेसँगै भारतले पहिले ब्याटिङ गर्ने भएको छ । बिहीबार राति ८ १५ बजेबाट सुरु हुनुपर्ने खेल बर्षाका कारण झन्डै १ घण्टा ढिलो गरि सुरु भएको छ । रोहित शर्माको कप्तानीमा रहेको भारत जारी सिजनमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो भने जोस बटलरको कप्तानीमा रहेको इङ्ग्ल्यान्ड समूह चरण र सुपर ८ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ९ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य