१७ पुस २०८२, बिहिबार । January 2, 2026

११ दशमलव ६० अंकले घट्यो नेप्से



काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ११ दशमलव ६० अंकले घटेको छ ।

मंगलबार ५ दशमलव ६० अंकले बढेको नेप्से सूचक बुधबार ० दशमलव ५६ प्रतिशतले घट्दै २ हजार ६० दशमलव १६ विन्दुमा झरेको हो । बुधबार ४ अर्ब ५ करोड रुपैयाँभन्दा माथिको ८७ लाख २७ हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

त्यसमा सबैभन्दा बढी नेपाल फाइनान्सको १६ करोड ४६ लाख १८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने गुडवील फाइनान्सको १५ करोड १६ लाख ४९ हजार रुपैयाँ र एनआरएन इन्फास्ट्रक्चर डभलपमेन्ट लिमिटेडको १३ करोड ३३ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

५७ कम्पनीको सेयर मूल्य बढ्दा हाज १८६ कम्पनीको मूल्य घटेको छ । ३ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ३ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य