३० चैत्र २०८२, सोमबार । April 13, 2026

मंगलबार ५ दशमलव ६० अंकले बढ्यो नेप्से


११ असार २०८१, मंगलबार  

15
Shares

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५ दशमलव ६० अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से ० दशमलव २७ प्रतिशतले वृद्धि हुँदै २ हजार ७१ दशमलव ७७ बिन्दुमा पुगेको हो । यस दिन ९४ लाख ३५ हजार ४ सय ५४ कित्ता बराबरको सेयर किनबेच हुँदै ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार १३ उपसूचकमध्ये ८ समूहको सेयर धनात्मक देखिएको छ भने बाँकीको ऋणात्मक भएको छ ।

यसदिन विकास बैंक समूहको सेयर सबैभन्दा बढी १३ दशमलव ०८ प्रतिशत वृद्धि भएको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ३ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व