१७ पुस २०८२, बिहिबार । January 2, 2026

टी–२० विश्वकप

पूरा भयो सेमिफाइनल समिकरण, सुपर–८ चरणबाटै बाहिरियो अस्ट्रेलिया



एजेन्सी । वेष्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ ।

मंगलबार बिहान भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तानले आफ्नो सेमिफाइनल यात्रा तय गरेपछि समिकरण तयार भएको हो । सुपर–८ को समूह १ बाट भारत समूह विजेता र अफगानिस्तान उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् । यस्तै समूह २ बाट साउथ अफ्रिका समूह विजेता र इंग्ल्याण्ड उपविजेता हुँदै सेमिफाइनमा पुगेका हुन् ।

अफगानिस्तान सेमिफाइनमा पुगेसँगै पूर्वविजेता अस्ट्रेलिया भने सुपर–८ चरणबाटै घर फर्किएको छ । सेमिफाइनल चरणका खेलहरु आउँदो २७ तारिखबाट सुरु हुनेछन् । सेमिफाइन चरणको पहिलो खेल २७ तारिख बिहान ६ बजेर १५ मिनेटमा दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुनेछ ।

यस्तै सेमिफाइनलको दोस्रो खेल सोहिदिन राति ८ बजेर १५ मिनेटमा भारत र इंग्ल्याण्डबीच हुनेछ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ११ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य