१७ पुस २०८२, बिहिबार । January 2, 2026

युरोकप २०२४

क्रोएसियालाई बराबरीमा रोक्दै इटाली अन्तिम १६ मा



एजेन्सी । युरोकप २०२४ अन्तर्गत भएको खेलमा साविक विजेता इटालीले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

इन्ज्युरी समयमा गोल गर्दै क्रोएसिया विरुद्ध १–१ गोलको बराबरी खेलेर इटालीले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । क्रोएसियाका लागि लुका मोड्रीचले गोल गरे । इटालीका माटिया जाकाग्नीले गोल गरे । बराबरीसँगै सूमह बी मा इटालीको तीन खेलमा चार अङ्क भएको छ । क्रोएसियाको भने तीन खेलमा दुई अङ्क छ ।

अल्बानिया भने एक अङ्कसहित समूहको पुछारमा छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ८ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य