३० चैत्र २०८२, सोमबार । April 13, 2026

टी–२० विश्वकप

रोमाञ्चक खेलमा वेष्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा


१० असार २०८१, सोमबार  

1.7k
Shares

एजेन्सी । जारी टी–२० विश्वकप अन्तर्गत सोमबार बिहान भएको खेलमा वेष्ट इन्डिजलाई पराजित गर्दै दक्षिण अफ्रिकाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

सुपर–८ चरण अन्तर्गत भएको समूह २ को खेलमा आयोजक वेष्ट इन्डिजलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ३ विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो । पानी परेपछि ओभर र लक्ष्य घटाउँदै आयोजक वेस्ट इन्डिजले दक्षिण अफ्रिकासामु जितका लागि १७ ओभरमा १ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । दक्षिण अफ्रिकाले उक्त लक्ष्य १६ दशमलव १ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व