२९ चैत्र २०८२, आइतबार । April 13, 2026

टी–२० विश्वकप

अमेरिकामाथि सनसनीपूर्ण जित निकाल्दै इंग्ल्याण्ड सेमिफाइनलमा


१० असार २०८१, सोमबार  

72
Shares

एजेन्सी । इङ्गल्याण्ड जारी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

सुपर आठ अन्तर्गत गएराति भएको खेलमा अमेरिकामाथि १० विकेटको फराकिलो जित हासिल गर्दै इङ्गल्याण्डले समूह २ बाट सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । अमेरिकाले दिएको १ सय १६ रनको लक्ष्य इङ्गल्याण्डले ९‍ दशमलव ४ ओभरमा कुनै विकेट नगुमाएर पूरा गरेको थियो । इङ्गल्याण्डका लागि कप्तान जोस बटलरले आक्रामक ब्याटिंग गर्दै ३८ बलमा ८३ रन बनाएका थिए । त्यस्तै फिल साल्टले २५ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको अमेरिकाले १८‍ दशमलव ५ ओभरमा अल आउट हुँदै १ सय १५ रन मात्र बनाउन सकेको थियो ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ७ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व