१७ पुस २०८२, बिहिबार । January 1, 2026

सिटिजन्स बैंकद्वारा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन



बुटवल । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कालिकानगर शाखाले महिला तथा गृहिणीहरुलाई वित्तिय साक्षरता सम्बन्धी सचेतानामुलक कार्यक्रम सञ्चालन गरेको छ ।

आइतबार बुटवल उपमहानगरपालिका–६ स्थित श्री जयन टेक्निकल कलेज अफ टेक्नोलोजीमा क्षमताको विकास गर्नको निमित्त संचालित सिपमुलक तालिममा आवद्घ भएका महिला तथा गृहिणी हरुलाई वित्तिय साक्षरता सम्बन्धी सचेतनामुलक ज्ञान दिएको हो । बैंकको तर्फबाट कालिकानगर शाखा प्रबन्धक हरि खनाल, कर्मचारी रवि काफ्ले र कृती पाण्डेले उक्त कार्यक्रमको सहजीकरण गरेका थिए ।

वित्तिय साक्षरता सम्बन्धी उक्त कार्यक्रमले महिला तथा गृहिणीहरुलाई वित्तिय ज्ञानको लागि धेरै ठुलो सहयोग पुग्ने विश्वास गरिएको छ । साथै उक्त कलेजका सञ्चालक नरमती थापा श्रेष्ठले उक्त कार्यक्रम आयोजना गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरेकी छन् । उक्त कार्यक्रममा वित्तिय साक्षरता जस्तै वचत, विप्रेशण, कर्जा, डिजिटल कारोबार सम्बन्धी महत्वका बिषयमा छलफल गरिएको थियो ।

उक्र कार्यक्रममा ५० देखि ५५ जना महिला तथा गृिहणी सहभागि भएका थिए ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ७ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य