१७ पुस २०८२, बिहिबार । January 1, 2026

अत्यधिक गर्मीका कारण हज यात्रामा सहभागि हजारभन्दा बढीको मृत्यु



एजेन्सी । साउदी अरबमा हज यात्राका क्रममा मृत्यु हुनेको सङ्ख्या १ हजार नाघिसकेको छ ।

ज्यान गुमाउने अधिकांश तीर्थयात्री इजिप्टका हुन् । दोस्रो र तेस्रो स्थानमा इन्डोनेसिया र भारतका तीर्थयात्री छन् । साउदी प्रशासनका अनुसार अधिकांशको मृत्युको कारण अत्यधिक गर्मी हो । बीबीसीको रिपोर्टअनुसार हालसम्म इजिप्टका ६ सय ५८, इन्डोनेसियाका २ सय र भारतका ९८ जनाको ज्यान गएको छ ।

यसबाहेक पाकिस्तान, मलेसिया, जोर्डन, इरान, सुडान र इराकबाट गएका हज यात्रीको पनि मृत्यु भएको छ । वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार हज यात्राका क्रममा कयौँ अमेरिकी नागरिकले पनि ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ४ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य