२३ माघ २०८२, बिहिबार । February 6, 2026

युरोकप २०२४

जर्जिया र चेक गणतन्त्र बराबरीमा



एजेन्सी । जारी युरोकप २०२४ मा गएराति भएको समूह एफ अन्तर्गतको खेलमा जर्जिया र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेलेका छन् ।

पहिलो हाफमा जर्जस मिकाउटाजेको गोलमा जर्जियाले अग्रता लिएकोमा खेलको ५९औं मिनेटमा पाट्रीक सचिकले गोल गर्दै खेल बराबरी गरेका थिए । यसअघि आ–आफ्नो पहिलो खेल हारेका जर्जिया र चेक गणतन्त्रले दोस्रो खेलमा एक एक अंक हासिल गरेका छन् ।

पहिलो खेलमा जर्जिया टर्कीसँग ३–१ गोल अन्तरले पराजित भएको थियो भने चेक गणतन्त्र पोर्चुगलसँग २–१ गोलले पराजित भएको थियो ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ८ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल