१७ पुस २०८२, बिहिबार । January 1, 2026

कोपा अमेरिका २०२४

पेरु र चिली गोलरहित बराबरीमा



एजेन्सी । जारी कोपा अमेरिका २०२४ अन्तर्गत शनिबार भएको पेरु र चिलीबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।

यससँगै दुवै टिमले एक एक अंक बटुलेका छन् । समूह ‘ए’ को खेलमा दुवै टिमले आक्रमण बुने पनि त्यो निर्णायक हुन सकेन । यो स्कोर दुवै टिमका लागि फाइदाजनक पनि हुने छैन् । समूह ‘ए’ मा अर्जेन्टिना र क्यानाडा पनि छन् । प्रतियोतिगाको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानाडालाई २–० ले हराएको थियो ।

अर्जेन्टिनी तीन अंकमा समूहको शीर्षमा कायम रह्यो । अब यस समूहको खेलमा पेरुले क्यानाडा र चिलीले अर्जेन्टिनाको सामना गर्नेछ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ८ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य