८ चैत्र २०८२, आइतबार । March 22, 2026

बुटवलको डेल्टा मार्ट आगलागी अपडेटः ५० करोड भन्दा बढीको क्षति


७ असार २०८१, शुक्रबार  

303
Shares

बुटवलको । बुटवलको मिलनचोकस्थित डेल्टा सुपर स्टोमा आगलागी हुँदा झण्डै ५० करोड रुपैयाँको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार क्षतिको पूर्ण विवरण नआएको भएपनि झन्डै ५० करोड बराबरको क्षति भएको आंकलन गरिएको छ । आगोले भवनका सबै सामान जलेर नष्ट भएका छन् । मार्ट पाँच वर्षअघि सञ्चालनमा आएको थियो । कम्प्लेक्समा सञ्चालित सम्पूर्ण पसल र सामानहरू आगोले खरानी भएका छन् ।

बिहीबार साँझ साढे ६ बजेबाट लागेको आगो ८ घण्टापछि शुक्रबार राति २ बजे मात्र निभाउन सकिएको थियो । मोटर ग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो बस्तीको बिचमा रहेको मार्टमा लागेको आगो अन्यत्र फैलिन जोगाइए पनि मार्ट भने पूर्णरूपमा ध्वस्त भएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो