२९ चैत्र २०८२, आइतबार । April 13, 2026

टी–२० विश्वकप

बंगलादेशले अस्ट्रेलियालाई दियो १ सय ४१ रनको लक्ष्य


७ असार २०८१, शुक्रबार  

249
Shares

एजेन्सी । जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर–८ को चौथो खेलमा बंगलादेशले अस्ट्रेलियालाई १ सय ४१ रनको लक्ष्य दिएको छ ।

एन्टिगुवाको सर भिभियन रिचर्ड्स स्टेडियममा शुक्रबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन बनाएको हो । बंगलादेशका लागि कप्तान नजमुल हुसेन शान्तोले सर्वाधिक ४१ रन बनाए । उनीबाहेक तौहीद हृदयले ४० रनको इनिङ खेले ।

यी दुईबाहेक बंगलादेशका अन्य कुनै खेलाडीले ठूलो इनिङ खेल्न सकेनन् । बंगलादेशलाई १ सय ४० रनमै समेट्ने क्रममा अस्ट्रेलियाका पैट कमिन्सले ह्याट्रिक विकेट लिए ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ८ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व