२९ चैत्र २०८२, आइतबार । April 13, 2026

युरोकप २०२४

डेनमार्कसँग बराबरीमा रोकियो इंग्ल्यान्ड


७ असार २०८१, शुक्रबार  

255
Shares

एजेन्सी । युरो २०२४ अन्तर्गत बिहीबार राति भएको खेलमा दाबेदार टोली इंग्ल्यान्ड डेनमार्कसँग १–१ को बराबरीमा रोकिएको छ ।

खेलको १८ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । तर, इंग्ल्यान्डको अग्रता लामो समय टिकेन । ३४ औँ मिनेटमा मोर्टेन ह्युलमन्डले डेनमार्कका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा कुनै गोल हुन सकेन । बराबरीपछि इंग्ल्यान्ड २ खेलपछि ४ अङ्क बटुल्दै समूह सीको शीर्ष स्थानमा छ ।

डेनमार्क समान खेलबाट २ अङ्क बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ । स्लोभेनियाको पनि २ अङ्क छ । टोली तेस्रो स्थानमा छ । सर्बिया भने १ अङ्कसहित पुछारमा छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ४ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व