२९ चैत्र २०८२, आइतबार । April 13, 2026

युरोकप २०२४

सनसनीपूर्ण खेलमा अल्बानिया र क्रोएसिया बराबरी


५ असार २०८१, बुधबार  

114
Shares

एजेन्सी । इन्जुरी समयमा गोल खाँदै क्रोएसिया युरो २०२४ मा बराबरी खेल्न बाध्य बनेको छ ।

बुधबार राति भएको खेलमा क्रोएसिया र अल्बानियाबिचको खेल २–२ गोलको बराबरीमा टुङ्गिएको । पहिलो खेलमा स्पेनसँग ३–० ले स्तब्ध बनेको क्रोएसिया अल्बानियासँग ११ औँ मिनेटमा नै पछि परेको थियो । क्वाजिम लासीले अल्बानियाका लागि गोल गरे । अर्को पराजयतर्फ अघि बढिरहँदा ७४ औँ मिनेटमा आन्द्रेज क्रामारिचले बराबरी गोल फर्काए ।

२ मिनेटपछि टोलीले आत्मघाती गोल उपहार पायो । इन्जुरी समयमा आफूले यसअघि गरेको गल्तीको पूर्ति गर्दै जासुलाले ९५ औँ मिनेटमा अल्बानियाका लागि बराबरी गोल फर्काए । बराबरीसँगै समूह बी क्रोएसिया १ अङ्कसहित पुछारमा रहेको छ । समान अङ्क भए पनि अल्बानिया गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।

समूहमा स्पेन र इटाली क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ९ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व