५ असार २०८३, शुक्रबार । June 20, 2026

प्रोत्साहन भत्ता माग्दै संसदका कर्मचारी आन्दोलनमा


४ असार २०८१, मंगलबार  

0
Shares

काठमाडौं । प्रोत्साहन भत्ता माग गर्दै संघीय संसद सचिवालयका कर्मचारीहरुले धर्ना दिन सुरु गरेका छन् ।

अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता माग्दै उनीहरुले धर्ना सुरु गरेका हुन् । विभिन्न ११ बुँदे माग राख्ने उनिहरुले धर्ना कार्यक्रम सुरु गरेका छन् । संसदका कर्मचारीहरु धर्नामा रहेको बिषयमा संसदमा सांसद्हरुले प्रश्न समेत उठाएका छन् ।

सांसदहरुले ‘संसदमा कर्मचारीहरु धर्नामा बस्नुपर्ने र सांसदलाई दिनुपर्ने सुविधा कटौती हुने अवस्थामा हाम्रो अवस्था भएको हो र ? भन्दै प्रश्न समेत गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  १२ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा