२९ चैत्र २०८२, आइतबार । April 12, 2026

टी–२० विश्वकप

फर्गुसनको दुर्लभ रेकर्ड, विश्वकपमा पुरै ४ ओभर मेडन राख्ने पहिलो बलर


४ असार २०८१, मंगलबार  

3.7k
Shares

एजेन्सी । न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसन जारी टी–२० विश्वकपमा आफ्नो पूरै ४ ओभर अर्थात २४ बल नै मेडन राख्ने पहिलो खेलाडी बनेका छन् ।

पपुवा न्युगिनीविरुद्ध लोकी फर्गुसनले ४ ओभरमा ३ विकेट लिदै कुनैपनि रन नदिदै उक्त कीर्तिमान बनाएका हुन् । टी–२० आईमा क्यानडाका साद बिन जाफरपछि चार ओभरनै मेडन राख्ने उनी दोस्रो खेलाडी बनेका हुन् ।

जाफरले सन् २०२१ मा पानमाविरुद्ध ४ ओभरमा २ विकेट लिएर कुनै रन दिएका थिएनन् ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ८ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व