२९ चैत्र २०८२, आइतबार । April 12, 2026

टी–२० विश्वकप

सुपर–८ मा पुग्ने सबै टोलीको टुङ्गो, कुन–कुन देश पुगे ?


३ असार २०८१, सोमबार  

2.7k
Shares

अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकप २०२४ को सुपर–८ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ ।

सोमबार बिहान भएको खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेशले सुपर–८ मा आफ्नो स्थान सुरक्षित गरेसँगै ८ वटै टोलीको टुङ्गो लागेको हो । सुपर–८ को गु्रप–१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश बीच प्रतिपर्धा हुनेछ भने ग्रुप–२ मा अमेरिका, इंग्ल्यान्ड, वेष्ट इन्डिज र दक्षिण अफ्रिका परेका छन् । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

सेमिफाइनल २७ जुनमा हुनेछ । फाइनल २९ जुनमा हुनेछ । सेमिफाइनल र फाइनलको रिजरर्भ डे राखिएको छ । सेमिफाइनल र फाइनलको दिन यदि वर्षा भएको खण्डमा अर्कोदिन खेल हुनेछ । सुपर–८ का खेलहरु १९ जुनदेखि २५ जुनसम्म वेष्टइण्डिजमा हुनेछन् ।

समूह डी मा रहेको नेपाल भने ४ खेलमा १ अंकसहित घर फर्किने भएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ९ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व