१७ पुस २०८२, बिहिबार । January 1, 2026

टी–२० विश्वकप

श्रीलंकासँग नेदरल्यान्ड्स ८३ रनले पराजित, सकियो विश्वकपको यात्रा



एजेन्सी । जारी टी–२० विश्वकप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकाले नेदरल्यान्ड्समाथि फराकिलो जीत निकालेको छ ।

आज बिहान भएको खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई ८३ रनको फराकिलो अन्तरले पराजित गर्दै सुखद् अन्त्य गरेको हो । २ सय २ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १६ दशमलव ४ ओभरमा अल आउट हुँदै जम्मा १ सय १८ रन मात्रै बनाउने सकेको थियो । नेदरल्याण्ड्सका ओपनर माइकल लेभिट र कप्तान स्कट एडवार्ड्सले समान ३१/३१ रन बनाउन बाहेक अरु ब्याटरले ठूलो स्कोर बनाउन सकेनन् ।

श्रीलंकाका नुवान तुषाराले ३, वानिन्दु हसरंगा र मथीशा पाथिरानाले २/२ र महेश थीक्षण र दासुन शानकाले एक/एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ९ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य