८ चैत्र २०८२, आइतबार । March 23, 2026

टी–२० विश्वकप

वेष्ट इन्डिजमा हुने विश्वकपका दुई खेल खेल्दै सन्दीप, कस्लाई गरे प्रतिस्थापन ?


२८ जेष्ठ २०८१, सोमबार  

1.7k
Shares

एजेन्सी । क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी टी–२० विश्वकप खेल्न वेष्ट इन्डिज प्रस्थान गरेका छन् ।

सन्दीपले वेष्ट इन्डिजमा विश्वकपका दुई खेलमा आफ्नो सहभागिता जनाउने छन् । नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्ने खेलमा सन्दीपको सहभागिता रहने पक्का भएको छ । नेपालले आगामी शनिबार दक्षिण अफ्रिका र सोमबार बंगलादेशको सामना गर्नेछ । त्यसअघि बुधबार बिहान श्रीलंकासँग हुने खेलका लागि सन्दीप टोलीमा हुने छैनन् । अमेरिकाले भिषा नदिएपछि उनी दुई खेलमा उपस्थित हुन पाएनन् ।

क्यानका अनुसार सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने छन् । उच्च अदालत पाटनले गत मे १५ मा बलात्कार मुद्धामा सफाइ दिएसँगै सन्दीपलाई टोलीमा समावेश गरेको थियो ।

सन्दीपलाई समावेश गर्दै युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गरेको क्यानले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  १० : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो