३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

फेरी बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार सुनको भाउ १ हजार रुपैयाँले बढेको छ ।

बिहीबार १ लाख ४४ हजारमा कारोबार भएको सुन शुक्रबार १ हजारले बढेर १ लाख ४५ हजार पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो । मुख्यतः बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि नेपाली बजारमा सुनको मूल्यमा रेकर्ड बन्न थालेको हो । चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन तोलामा १ हजार ८ सय ५० रुपैयाँ रहेको चाँदी शुक्रबार १ हजार ९ सय पुगेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ११ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं