२१ मंसिर २०८२, शनिबार । December 6, 2025

टी–२० विश्वकप

दक्षिण अफ्रिकासामु निरिह बनेको श्रीलंका



एजेन्सी । जारी टी–२० विश्वकप अन्तरगत गएराति भएको समूह डीको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ ।

७८ रनको झिनो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा उक्त लक्ष्य ४ विकेटको क्षतिमा पछ्याएको हो । दक्षिण अफ्रिकाका लागि क्वीनटन डी ककले सर्वाधिक २० रन बनाए । त्यस्तै, हेनरिक क्लासनले नटआउट रहँदै १९ रन बनाए । ट्रिस्टन स्टबसले १३ तथा कप्तान ऐडन मार्क्रमले १२ रन जोडे ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका दक्षिण अफ्रिकाका बलरसामु निरीह बनेको थियो । १९.१ ओभरमा टोली ७७ रनमा सीमित बनेको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको