८ चैत्र २०८२, आइतबार । March 22, 2026

टी–२० विश्वकप

सुपर ओभरमा नामिबियासँग हार्‍यो ओमान


२१ जेष्ठ २०८१, सोमबार  

33
Shares

एजेन्सी । नामिबियाले आईसीसी टी–२० विश्वकप २०२४ मा ओमानलाई सुपर ओभरमा हराउँदै विजयी सुरुवात गरेको छ ।

समूह बी को पहिलो नाटकीय खेलमा नामिबियाले ओमानलाई हराउँदै अंक तालिकामा दुई महत्वपूर्ण अंक जोडेको छ । अन्तिम ओभरमा नामिबियाले ५ रन बनाउन नसकेपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा खेल जित्न ओमानले २२ रन बनाउन पर्ने थियो । तर, ओमानले १ विकेट गुमाउँदै १० रन बनायो ।

नामिबियाका अनुभवी बलर डेविड विजाले आफ्नो अनुभवको भरपूर्ण फाइदा लिदै मात्रै १० रन खर्चिए । त्यसमा पनि अन्तिम बलमा जिशान मकसुदले छक्का हानेका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  १० : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो