२९ चैत्र २०८२, आइतबार । April 12, 2026

विधानसभा निर्वाचनः अरुणाचल प्रदेशमा बीजेपीकै सरकार


२१ जेष्ठ २०८१, सोमबार  

6
Shares

एजेन्सी । भारतको अरुणाचल प्रदेशमा भारतिय जनता पार्टी (बीजेपी) लाई बहुमत मिलेको छ ।

भारतिय निर्वाचन आयोगमा अनुसार अरुणाचल प्रदेश विधानसभा निर्वाचनमा कुल ६० सिट मध्य बीजेपीले ४६ सिटमा आफ्नो जित हाँसिल गरेको छ ।

यस्तै नेशनल पीपल्स पार्टी (एनपीईपी) लाई ५ सिट, नेशनलिस्ट कांग्रेस पार्टी (एनसीपी) लाई ३, पीपल्स पार्टी अफ अरुणाचल (पीपीए) लाई २ र कांग्रेसलाई १ सीटमा विजयी मिलेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ८ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व