काठमाडौं । सरकारलो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोडको बजेट विनियोजन गरेको छ ।
मंगलबार आर्थिक बर्ष २०८१/८२ को बजेट भाषणा गर्दै अर्थमन्त्री बर्षमान पुनले स्वास्थ्य क्षेत्रमा ८६ अर्बको बजेट विनियोजन गरिएको जनाएका हुन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार ४ : ४२ बजे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया