२६ बैशाख २०८२, शुक्रबार । May 9, 2025

शिक्षा मन्त्रालयका लागि २ खर्ब ३ अर्बको बजेट



काठमाडौं । सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्षको बजेट भाषणमार्फत सो रकम विनियोजन गरेको जनाएका हुन् ।

बजेटमा शैक्षिक कर्जा, जनशक्ति आपूर्ति, विश्वविद्यालय सञ्चालन, मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिने सरकारले जनाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ४ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप

पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा ड्यामसाइड नजिकै बिहीबार साँझ

यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पश्चिमी वायुको प्रभाव बढ्दोः आज कुन-कुन ठाउँमा छ बर्षाको सम्भावना ?

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुले प्रभाव

भारत–पाकिस्तान तनावः २४ विमानस्थल बन्द, सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

काठमाडौं । भारतले हालै सञ्चालनमा ल्याएको ‘अपरेशन सिन्दूर’ पश्चात् भारत–पाकिस्तानबीचको