काठमाडौं । सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट भाषण गर्दै अर्थमन्त्री बर्षमान पुनले यस्तो जानकारी दिएका हुन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार ४ : २३ बजे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया