काठमाडौं । सरकारले पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आर्थिक बर्ष २०८१/८२ को बजेट भाषण गर्दै अर्थमन्त्री बर्षमान पुनले यसबारे जानकारी दिएका हुन् ।
बजेट भाषणमा विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया