काठमाडौं । मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट स्वीकृत गरेको हो ।
बजेट स्वीकृत गरेसँगै अर्थमन्त्री बर्षमान पुन संसद् भवन पुगेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार ३ : ०९ बजे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया