२८ चैत्र २०८२, शनिबार । April 12, 2026

म कस्तो डाक्टर बनू ?



म कस्तो डाक्टर बनू ?
तिम्रो मुटु को कि मन को
भौतिक रुपमा देख्नी मुटु को
कि भावना महसुस गर्ने मन को ?

तिम्रो दर्द मा मलम लगाउने
दुख सुन्न आएको हुँ म
कति सक्छु सक्दिन पिडा कम गर्न
यति सजिलै दिन्न म तिम्लाई मर्न
आफु ले भ्याएको हर कोसिस गर्दै
तिम्रो रोएको मन मा मुस्कान फर्काउने छु

म कस्तो डाक्टर बनू ?
तिम्लाई एक चिज भनु ?
अमृत्यो को बरदान दिन नसकुला
दर्द कम गर्न सकुला नसकुला
तिम्ले रुदै सुनाएका बेथाहरु सुन्न हरदम तयार
मन बाट निस्किएका उपहार तिम्लाई निस्वार्थ प्यार

धड्कन मुटु को बढ्दा चिन्ता मन को बढ्दा माया
साथ दिन पर्छ सदै एक अर्का को बनेर छाया
मुटु दुख्दा अस्पिरिन छ मन दुख्दा पिडा
फ्याट्ट केहि भैदिय सदै भरलाई बिदा
भौतिक रुप को मुटु भावाना को मन
दुवै को चोट निको गर्न सक्ने यस्तो डाक्टर बन

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ११ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व