६ आश्विन २०८३, मंगलबार । September 23, 2026

विपक्षीको नाराबाजीबीच विश्वासको मत लिँदै प्रधानमन्त्री


७ जेष्ठ २०८१, सोमबार  

9
Shares

काठमाडौं । कांग्रेससहितका प्रतिपक्षी दलको अवरोधका बीच प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ।

प्रतिपक्षी दलले अहिले नाराबाजी गरिरहेका छन् भने सभामुखले सोहीबीचमा समय दिएपछि प्रचण्डले विश्वास मत पेश गरेका छन् ।

सहकारी ठगीमा संसदीय समिति माग गर्दै कांग्रेससहितका विपक्षी दलले संसदमा अवरोध गरेका हुन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १२ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा