४ असार २०८३, बिहिबार । June 18, 2026

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा सहयोग गर्न कांग्रेस तयार


१ जेष्ठ २०८१, मंगलबार  

9
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आजको संसद् बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ ।

मंगलबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको हो । यद्यपी नीति तथा कार्यक्रम प्रस्तुत भएपछि भने संसद् अवरोध कायमै राख्ने कांग्रेसको तयारी छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १० : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा